Skin_Hospital_Dhn

कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीमा  चेक अनादर मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकेपछि फरार रहेका प्रतिवादी जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–८ बस्ने ५१ वर्षीय विक्रम चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ।

सम्बन्धित
Loading...