Skin_Hospital_Dhn

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजेका लागी बोलाइएको हो ।

बैठकका लागि संसद सचिवालयले तीन वटा सम्भावित कार्यसूची तय गरेको छ । जसअनुसार शोक प्रस्ताव पारित गर्नेसहित प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक पेश गर्नेछन् ।

सम्बन्धित
Loading...