राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता नयाँ सन्देश प्रकाशित मितिः २०८१ फाल्गुन २४, शनिबार २०:५० काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शनिबार शीतलनिवास पुगेका हुन्। भेटमा समसायीक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।