Skin_Hospital_Dhn

सुनको मूल्य बढ्यो

काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

मंगलबार प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी, आज एक तोला चाँदी दुई रुपैयाँमा किनबेच हुनेछ।

सम्बन्धित
Loading...