Skin_Hospital_Dhn

प्रि—ओपन सेसनमा नेप्से परिसुचक २.६५ अंकले घट्यो

काठमाडौँ ।
आज (सोमबार) प्रि—ओपन सेसनमा सेयर बजार ०.१४ प्रतिशतले घटेको छ । नेप्से परिसुचक २.६५ अंकले घटेर १८८५.६५ विन्दुमा आएको छ ।

यससँगै १७ कम्पनीको ८२२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३९ हजार ३०५ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।

सम्बन्धित
Loading...