Skin_Hospital_Dhn

चट्याङ लागेर कञ्चनपुरमा एकजनाको मृत्यु

धनगढी: चट्याङ लागेर आज कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका–७ कलुवापुरका ३२ वर्षीय पदम रानाको ज्यान गएको हो। पानी पर्ने बेला राना आफ्नो घरको अगाडि आँगनमा बसेको बेला चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित
Loading...