Skin_Hospital_Dhn

भिरबाट लडेर दार्चुलामा एकजनाको मृत्यु

धनगढीः  भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डस्थित भिरबाट लडेर ५५ वर्षीय नर बहादुर ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

सम्बन्धित
Loading...