Skin_Hospital_Dhn

डडेल्धुरा मेडिकल कलेजका लागि चार उपप्राध्यापक माग

धनगढी: डडेल्धुरा मेडिकल कलेजका लागि सुदूरपश्चिम विश्वविद्यालयले चारजना उपप्राध्यापक माग गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डीनको कार्यालय डडेल्धुराले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुकबाट दरखास्त आह्वान गरेको हो।

यही चैत २० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। अनलाइनबाट आवेदन दिन सकिने छ।

 

सम्बन्धित
Loading...