Skin_Hospital_Dhn

आज एक पङ्क्तिमा पाँच ग्रहहरू देखिँदै

काठमाडौं ।
आज आकाशमा एक पङ्क्तिमा पाँच ग्रहहरू देखिँदै छन् ।

बृहस्पति, बुध, शुक्र,अरुण र मङ्गल ग्रह राती आकाशमा सँगै देखिनेछन् । यो संसारका सबै भागबाट देख्न सकिन्छ ।

ग्रहहरू एक सीधा रेखामा देखिनुलाई “प्लानेटरी अलाइनमेन्ट” भनिन्छ।

यो कुनै अद्वितीय खगोलीय घटना भने होइन । यो एक प्रकारको “अप्टिकल” भ्रम हो ।

यसलाई “ग्रहहरूको परेड” पनि भनिन्छ ।

सम्बन्धित
Loading...