Skin_Hospital_Dhn

एक प्राथमिक विद्यालयमा गोली चल्यो

एजेन्सी ।
अमेरिकाको एक प्राथमिक विद्यालयमा गोली चलेको छ । अमेरिकाको टेनेसी राज्यको नासभिल सहरको एक विद्यालयमा गोली चलेको हो ।

प्रिस्कुलदेखि छैठौं कक्षासम्मका करिब २०० विद्यार्थीहरूको निजी प्रेस्बिटेरियन स्कुल द कभेन्ट स्कुलमा हिजो (सोमबार) गोली हानिएको थियो ।

गोली लागेर ६ जनाको मृत्यु भएको बताइएको छ । गोली लागेर घाइते भएका बालबालिकाको बिहान अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

सम्बन्धित
Loading...