Skin_Hospital_Dhn

चट्याङ लागेर डोटीमा तीन पशुचौपया मरे

डोटी: चट्याङ लागेर डोटीमा तीन पशुचौपया मरेका छन्।

बोगटान फुड्सिल गायँपालिका–१ खटेनाका पुरनसिंह धामीको गाइगोठमा शनिवार चट्याङ लागेर १ गाई, १ गोरु र १ बाच्छोे गरी ३ पशुचौपया मरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सम्बन्धित
Loading...