Skin_Hospital_Dhn

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन्। ओली राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानको धारा ५३ एवम् सुशासन व्यवस्थापन तथा सञ्जाल ऐन ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन निकाल्ने गर्छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निकाल्ने उक्त प्रतिवेदन गत वर्ष ७ जेठ २०८०मा सरकारले प्रतिवेदन आफ्नो साइटमा राखेको थियो।

सम्बन्धित
Loading...