Skin_Hospital_Dhn

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं: प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले संसद् चल्न नदिएपछि आजको बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले भोलि (बिहीवार) बिहान ११ बजे बस्नेगरि बैठक स्थगित भएको जानकारी दिए। विपक्षी सांसदरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गरेको विषयबारे प्रधानमन्त्री केपी ओलीले जवाफ नदिएसम्म सदन सुचारु हुन नदिने अडान लिएका छन्।

सम्बन्धित
Loading...