
धनगढी: कैलालीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा डुबेर स्थानीय १५ वर्षीया पूजा सार्कीको मृत्यु भएको हो। साथीहरूसँग नदीमा नुहाउन गएकी पूजा पानीमा डुबेर घाइते भएकी थिइन्।

उनलाई स्थानीयले उद्दार गरि मालाखेती अस्पताल पु¥याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
