Skin_Hospital_Dhn

तीनकुनेमा दुर्गा प्रसाईं सवार गाडी तोडफोड

काठमाडौं: राजसंस्था पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंको गाडी तोडफोड गरिएको छ ।

राजावादीले प्रदर्शन गरिरहेको स्थान तीनकुनेमा मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंको गाडी तोडफोड गरिएको हो ।प्रसाईंको बागमती ०२७ च ३६४७ नम्बरको गाडीमा तोडफोड भएको हो ।

मेडिकल व्यवसायी प्रसाईंलाई बिहीबारमात्रै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ‘कमान्डर’ घोषणा गरेका थिए ।

सम्बन्धित
Loading...