चैत २४ गते सार्वजनिक बिदा नयाँ सन्देश प्रकाशित मितिः २०८१ चैत्र २०, बुधबार १७:२५ काठमाडौँ: सरकारले चैत २४ गते सार्वजनिक बिदा दिएको छ। रामनवमी पर्वका अवसरमा सरकारले बिदा दिएको हो। बिदाको सूचना बुधबार राजपत्रमा प्रकाशित गरिएको छ।