
धनगढी ।
बाजुराको बिछिया आसपास केन्द्रविन्दुर बनाएर हिजो (बुधबार) भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार साँझ ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३.७ रेक्टरको भूकम्प गएको हो।

पछिल्लो केही समय यता सुदूरपश्चिमका पहाडि जिल्ला केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेको छ ।
