Skin_Hospital_Dhn

बझाङमा चट्याङ लागेर वृद्धको मृत्यु

बझाङः बझाङमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।

बुधवार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

सम्बन्धित
Loading...