Skin_Hospital_Dhn

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं: कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन् ।

बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...