Skin_Hospital_Dhn

ट्याङ्करको ठक्करबाट दार्चुलामा एकजनानको मृत्यु

धनगढीः ट्याङ्करको ठक्करबाट दार्चुलामा एक जनानको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–५ सैकेबगरस्थित कुलेश्वर नौगाड सडकखण्डमा बा३ क ३०९९ नम्बरको चालक संखुुवासभा बस्ने सुरत तामाङले चलाएको ट्याङकरको ठक्म्करबाट नौगाड–५ बस्ने५५ वर्षीय हरिसिंह ऐरको आइतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ट्याङकरको ठक्करबाट एरको घटनास्थलमै मृत्यु भएको होे। ट्याङ्कर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित
Loading...