Skin_Hospital_Dhn

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते बस्ने

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

सम्बन्धित
Loading...