Skin_Hospital_Dhn

डडेल्धुरामा करेन्ट लागेर एकजना घाइते

धनगढी: डडेल्धुरामा करेन्ट लागेर एकजना घाइते भएका छन्।

घाइते हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–२ का १६ वर्षीय हर्केश ऐर रहेका छन्। सोमबार सेरी सामुदायिक वनमा बाख्रा चराउन जाने बेला उनलाई करेन्ट लागेको प्रहरीले जनाइएको छ।

घाइते ऐरलाई डडेल्धरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको बताइन्छ।

सम्बन्धित
Loading...