Skin_Hospital_Dhn

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आव्हान

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आव्हान गरेका छन्।

हिजो बसेको मन्त्री परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आव्हान गरेका हुन्।

सम्बन्धित
Loading...