Skin_Hospital_Dhn

कञ्चनपुुरमा खोलामा डुबेर बालकको मृत्यु

कञ्चनपुरः खोलामा डुबेर कञ्चनपुमा एक बालकको मत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–ढक्का चानदेउस्थित हरिष विकका अन्दाजी ११ वर्षीय छोरा सिद्धार्थको शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मछेली खोलामा साथीहरूसँग पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको बताइन्छ।

सम्बन्धित
Loading...