Skin_Hospital_Dhn

सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अंगिकार गरेको छ : मुख्यमन्त्री शाह

धनगढी: सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अंगिकार गरेको बताएका छन्।

नेपाल महिला संघ कैलारी गाउँपालिकाले भितरियामा आयोजना गरेको नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै सो कुरा बताएका हुन्।

लोकतन्त्र संस्थागत गर्न महिलाहरूले खेलेको भूमिकाको चर्चा गर्दै उनले प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा डा. जीवन रानालाई उपाध्यक्षको जिम्मेवारी दिएको बताए।

सम्बन्धित
Loading...