Skin_Hospital_Dhn

अछाममा मृत भेटिए ४२ वर्षीय पुरुष

धनगढीः अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–८ दोबाटोस्थित बाग्थलो जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मङ्गलवार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइन्छ।

सम्बन्धित
Loading...