एसपी पाल एसएसपीमा बढुवा सिफारिस नयाँ सन्देश प्रकाशित मितिः २०८२ बैशाख १५, सोमबार २०:५६ काठमाडौँ: नेपाल प्रहरी प्राविधिक प्रहरी समूह, विधि विज्ञानतर्फ प्रहरी उपरीक्षक योगबहादुर पाल प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले पाललाई बढुवा गर्न सिफारिस गरेको हो।