Skin_Hospital_Dhn

धनगढीमा लागूऔषधसहित तीनजना पक्राउ

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाहीसहित तीनजना बिहीवार पक्राउ परेका हुन्। तिनैलाई ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित
Loading...