Skin_Hospital_Dhn

आज मौसम सामान्यतया सफा

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू—भागमा आंशिक बदली रही अन्य भू—भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगाएत देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सम्बन्धित
Loading...