Skin_Hospital_Dhn

सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढ्यो

काठमाडौं ।
आज (बुधवार) सुनचाँदी बजारमा अघिल्लो कारोबार दिनका तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।

हिजो (मंगलवार) प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार बढेर १ लाख ११ हजार कायम भएको छ । यो हालसम्मकै सर्वाधिक मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ४४० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित
Loading...