Skin_Hospital_Dhn

कैलालीगाँउबाट लागूऔषधसहित पक्राउ परे सहदेव

धनगढी: लागूऔषधसहित धनगढीमा एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ कैलालीगाँउबाट सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव राना लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्।

उनलाई २५० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित
Loading...