Skin_Hospital_Dhn

रवि लामिछानेको उम्मेदवारी कायम

काठमाडौँ ।
आगामि बैसाख १० मा हुने उपनिर्वाचनका लागि चितवन २ मा आसन्न उम्मेदवारी दिएका रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनीविरुद्ध चार उजुरी दर्ता भएका थियो । उनीविरुद्ध परेका दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको हो ।

लामिछानेले नेपाली नागरिकता पुनःप्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो ।

सम्बन्धित
Loading...