Skin_Hospital_Dhn

आईपीएल : आज दुई खेल हुँदै

काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । गुवाहाटीमा हुने पहिलो खेलमा दिउँसो ३ः४५ बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

दोस्रो खेलमा बेलुकी मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स खेल्दैछन् । आईपीएलको इतिहासमा सबैभन्दा सफल यी दुई टिम हुन् । मुम्बईले ५ तथा चेन्नईले ४ पटक उपाधि जितेको छ ।

खेल ७ः४५ बजे वान्खेडे मैदानमा शुरु हुनेछ ।

सम्बन्धित
Loading...