गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसको १ सिट थप

गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् । १० दिनपछि गणना भएको स्याङ्जा २ को प्रदेश सभा (क) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् ।

Gaurishankar Dental

अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् । एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

कांग्रेसले यो सँगै गण्डकी प्रदेश सभामा १७ सिट सुरक्षित गरेको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...