Skin_Hospital_Dhn

नेपालमा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५१ पीसीआर परीक्षणबाट २१ जना तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ जनामा सङ्क्रमण पुष्टि भएका हो ।

पीसीआर सङ्क्रमित ४५ जना सङ्क्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।

हाल ११ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन् ।

सम्बन्धित
Loading...