Skin_Hospital_Dhn

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।

आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसँगै प्राप्त भएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

अन्य दुई विधेयक र एक शोक प्रस्ताव पनि आजको बैठकमा पेस हुनेछ ।

सम्बन्धित
Loading...