Skin_Hospital_Dhn

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं ।
आज (सोमबार) राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ।

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।

उक्त स्थगित बैठक आज (सोमबार) बस्न लागेको हो ।

सम्बन्धित
Loading...