Skin_Hospital_Dhn

नेप्से परिसूचक सामन्य नेप्से परिसूचक अंकले वृद्धि

काठमाडौं ।
पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको सेयर बजार आज (बुधवार) सामान्य अंकले वृद्धि भएको छ ।

आज (बुधबार) नेप्से परिसूचक १५.१३ अंक बढेर १९२०.१२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले बढेको छ ।

आज कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से सामान्य बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबारमा ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबर भएको थियो ।

सम्बन्धित
Loading...