Skin_Hospital_Dhn

आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुने

काठमाडौं ।
आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुने भएको छ । आज राति १२ बजेबाट मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारि दिएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । त्यसपछिको अवधिमा प्रचार गर्न नपाइने र प्रचारप्रसार गरेको पाइए कारबाही हुने उनले बताए ।

आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

सम्बन्धित
Loading...