Skin_Hospital_Dhn

कञ्चनपुरमा आक्रमणमा गरी बेपत्ता पार्ने बाघ नियन्त्रणमा, महिलाको शव फेला

कञ्चनपुर ।
कञ्चनपुरमा आक्रमणमा गरी बेपत्ता पार्ने आज (शनिबार) बाघलाई नियन्त्रणमा लिइएको छ ।

शुक्रबार बिहान ९ बजे खेतमा घाँस काट्दै गरेकी स्थानीय अन्दाजी ४५ वर्षीया गङ्गादेवी चन्दलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोलीले बेपत्ता भएकी महिलाको शव पनि फेला परेको छ ।

आज बिहान बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...