Skin_Hospital_Dhn

तनहुँ—१ अपडेटः वाग्ले आफ्नो अग्रता थप फराकिलो पार्दै

काठमाडौँ ।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले हालसम्म ५ हजार ९०० सय मत पाएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले २६ सय ८७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६ सय ५७ मत पाएका छन् ।

तनहुँ १ मा राति साढे १२ बजेबाट मतगणना सुरु भएको हो । बारा २ मा भने अहिले सर्वदलीय बैठक बस्दैछ । चितवन २ मा पनि मतगणना सुरु हुन सकेको छैन ।

सम्बन्धित
Loading...