Skin_Hospital_Dhn

काठमाडौँबाट उडिरहेको दुबईको जहाजमा आगोको झिल्का

काठमाडौँ ।
काठमाडौँबाट उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार आज (सोमबार) राति काठमाडौँबाट उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको हो ।

त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जानकारी दिएको छ । जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...