Skin_Hospital_Dhn

चितवन २ मा लामिछानेको भारी मतान्तरका साथ अग्रता कायमै

काठमाडौं ।
चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । उनले आफ्नो अग्रता कायम राख्दै थप मतान्तर बढाएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।

सम्बन्धित
Loading...