Skin_Hospital_Dhn

बेदकोट नगर पालिकाको मुख्य सडक किसानहरूद्वारा चक्काजाम (फोटो फिचर)

बेदकोट नगरपालिकाको मुख्य सडक किसानहरूद्वारा चक्काजाम गरिएको छ ।

सडकमा रहेका छाडा पसूँ चौपाया व्यवस्थापन गर्नुपर्ने माग राख्दै किसानहरूले सडक जाम गरेका हुन् ।

सम्बन्धित
Loading...