बाजुरा क्षेत्र नं १ (२) बाट कांग्रेसका पदमबहादुर शाही विजयी

बाजुरा निर्वाचन क्षेत्र नं १ (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यामा विजयी भएका छन्।

Gaurishankar Dental

बाजुरा । बाजुरा निर्वाचन क्षेत्र नं १ (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यामा विजयी भएका छन्।

शाही २० हजार ११९ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकतटम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे। शाहीले थापालाई २ हजार ५९८ मतान्तरले पछि पारेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमालबहादुर शाहीले १२२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १५५ मत पाए।

DHN_Aaglagi
सम्बन्धित
Loading...