मौसम सामान्यतया सफा

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ ।

Kanun123

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू—भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

Kailali_mahotsab
सम्बन्धित
Loading...