हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

Gaurishankar Dental

बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको हिजो (मङ्गलबार) मृत्यु भएको हो ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो ।

DHN_Aaglagi
सम्बन्धित
Loading...