
धनगढी । सुदूरपस्चिम महोत्सवको पहिलो दिन आज (बिहीवार) प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरिरहेको महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गरेका हुन्।

यस्तै महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ।

१५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ।
