Skin_Hospital_Dhn

आजदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकावासीको धारा–धारामा

धनगढी ।
खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाको धारा–धारामा पठाउने भएको छ ।

बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए ।

उनका अनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ । यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने बताइएको छ ।

सम्बन्धित
Loading...