सुदूरपश्चिम सरकारमा एमाले तत्काल सामेल नहुने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) सामेल नहुने भएको छ। नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा तत्काल सामेल नहुने भएको हो ।

Gaurishankar Dental

बिहीबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा बसेको दलको बैठकले तत्काल सरकारमा सामेल नहुने निर्णय गरेको हो।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

नेकपा एकीकृत समाजवादीलाई समर्थन दिएपनि सरकारबाहिर रहने भएको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा, स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थनमा एकीकृत समाजवादीका सोडारी बिहीबार सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका छन्।

DHN_Aaglagi
सम्बन्धित
Loading...